Menu Close

समयले जन्माएका कथाहरू (कथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “समयले जन्माएका कथाहरू” शुभचन्द्र राईद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • यस कथासङ्ग्रहमा दूरदराजको ग्रामीण परिवेश छ, जुन काल्पनिक नभएर वास्तविक हुन् । तिनै परिवेशमा दुःखका पहाडले थिचिएर बाँचिरहेका पात्रहरूको सुस्केराहरू उरालिएका छन्, यसभित्रका कथाहरूमा ।
  • नेपाली मूलधारको साहित्यले अदेखा गरेका कथावस्तु र पात्रहरू यहाँ पढ्न पाइन्छ । यसैगरी कथाकारको युवावस्था एवं साहित्य साधनाको ऊर्जाशील समय व्यतीत भएको ठाउँ धरान भएकोले, त्यहीको परिवेशमा सिर्जना भएका थुप्रै कथाहरू समावेश छन् ।
  • यस कारण यी कथाहरूले नेपाली कथाजगत्‌मा नयाँ स्वाद र सुवास थपिएको आभाष हुन्छ ।