Menu Close

प्रवेश निषेध (कथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “प्रवेश निषेध” प्रकाश थापामगरद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • यस कथासङ्ग्रहमा १५ ओटा कथा रहेका छन् ।
  • कथासङ्ग्रहमा समावेश सबै कथाहरूले वर्तमान युगको विषयवस्तुलाई समेटेका छन् ।
  • सङ्गत, असङ्गत, विसङ्गतलाई औँल्याएर तिनका विरुद्धको सङ्घर्ष पात्रहरूको जीवनसंस्कार बन्न गएको छ । पात्रहरूले सामाजिक परिवर्तनको चाहना गर्दछन् र त्यसका लागि पक्षविपक्ष भएर समाजलाई गतिशील बनाउँछन् ।
    भयावह समुद्रमा तैरिएको छ नेपाली समाज । यिनै परिवेश र सन्दर्भमा यो कथासङ्ग्रह निर्माण भएको छ ।