Menu Close

केही पश्चिमेली साहित्यकार तथा समालोचक

  • भुँडीपुराण प्रकाशनको “केही पश्चिमेली साहित्यकार तथा समालोचक” डा. लेखराज खतिवडाद्वारा तयार पारिएको पुस्तक हो ।
  • पाश्चात्य जगत्‌का विभिन्न साहित्यकार र साहित्यिक सिद्धान्तसँग सम्बन्धित साहित्यकार एवम् समालोचक, तिनका रचना र तिनका विेशेषता एवम् योगदानबारे सङ्‌क्षेपमै भए पनि सरल ढङ्गमा वर्णन गर्दै हामीले यो पुस्तक तयार पारी प्रकाशनमा ल्याएका छौँ ।