भुँडीपुराण प्रकाशनको “गीत तरङ्गः परिवेश” डा. दिलीप अधिकारीद्वारा तयार पारिएको गीतसङ्ग्रह हो ।
लेखकका शब्दमा, “अंग्रेजीमा दुई पुस्तक शोक चिन्तन (Thoughts on Sorrows) र राजनैतिक शासनको निपुर्णता (Efficacy of Political Regimes) को प्रकाशन पश्चात् नेपालीमा गीतहरुको पुस्तक प्रकाशन गर्ने स्वचाहना जागृत भएकोले गाइएका नगाइएका स्वछन्द शैलीका गीतहरु समाविष्ट गीतबारी गुन्गुनाउन वा गाउन चाहनेहरुको माझ ल्याएको छु ।”