Menu Close

संसारको सबैभन्दा महान् सेल्सम्यान (जीवनोपयोगी पुस्तक)

  • भुँडीपुराण प्रकाशनको “संसारको सबैभन्दा महान् सेल्सम्यान” अग मेन्डिनोद्वारा लिखित र धीर भण्डारीद्वारा नेपालीमा रुपान्तरण गरिएको पुस्तक हो ।
  • पुस्तकबाट साभार, “हरेक दिन हजारौ“ मानिस कसरी संसारको सबैभन्दा महान् सेल्सम्यान बन्न सकिन्छ भन्ने बारेमा सिकिरहेका छन् ।
    तपाईं आज के हुनुहुन्छ त्यो त्यति महत्त्वपूर्ण छैन किनकि यस जादूगरी बेस्टसेलरबाट तपाईं आफ्नो जीवन कसरी बदल्ने भन्ने बारेमा सिक्न सक्नुहुनेछ । यदि तपाईंले प्राचीन ताडपत्रहरूका माध्यमबाट यस पुस्तकमा वर्णन गरिएका रहस्यहरू आफ्नो जीवनमा लागू गर्न थाल्नुभयो भने तपाईंले धन–सम्पत्ति त प्राप्त गर्न सक्नुहुनेछ नै त्यसको साथसाथै तपाईंको जीवनमा सुख–शान्तिको पनि कहिल्यै कमी हुने छैन ।”