अचम्मका कथाहरू (मानवीय चेतना जागृतिका लागि) मूल्य रु. ६०/- भुँडीपुराण प्रकाशनको “अचम्मका कथाहरू” माधवप्रसाद अधिकारीद्वारा तयार कथा संग्रह हो।यस पुस्तकमा बालककालमा सुनिएका, पढिएका र आफूलाई असाध्यै मन परेका कथाहरूको पुन: स्मृति संकलित छ।त्यसैले यो मौलिक-अमौलिक र अधर्मौलिकता सम्मिश्रण हो भन्न सकिन्छ। हामीले बोल्ने लेख्ने शब्दहरू पुरानै हुन् मात्र संयोजनकला साहित्यकारिता हो।” Post navigation Previous Previous post: अविरल यात्राNext Next post: अविरल गङ्गा