Menu Close

मान्छे बनौँ (केटाकेटीका गीत)

  • भुँडीपुराण प्रकाशनको “मान्छे बनौँ” अर्जुन पराजुलीको रचना र रामकृष्ण दुवालको संगीतमा रचिएको एक बालगीति संग्रह हो।
  • मान्छे बनौँ बालगीति संग्रहमा विभिन्न गीतहरुका माध्यमबाट बालबालिकालाई शिक्षा दिने प्रयत्न गरिएको छ।