कुखुरा बेच्ने केटी (चिनिया बालकथा) मूल्य रु. ५०/- भुँडीपुराण प्रकाशनको “कुखुरा बेच्ने केटी” शारदारमण नेपालद्वारा रचिएको एक चिनिया बालकथा हो।कुखुरा बेच्ने केटी कथामा चीनकी एक केटीको कथा साह्रै रोचक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ। Post navigation Previous Previous post: खुसीको आँसु (सचित्र बालकथा)Next Next post: मान्छे बनौँ (केटाकेटीका गीत)