खुसीको आँसु (सचित्र बालकथा) मूल्य रु. ९०/- भुँडीपुराण प्रकाशनको “खुसीको आँसु” तिलकप्रसाद सापकोटाद्वारा रचिएको एक सचित्र बालकथा हो।खुसीको आँसु कथामा पारिवारिक खुशी कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा एकदमै सरल भाषामा लेखिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ। Post navigation Previous Previous post: केटाकेटीको पुस्तकालयNext Next post: कुखुरा बेच्ने केटी (चिनिया बालकथा)