माकुरालाई मोजा (बालकथा संग्रह) मूल्य रु. ९०/- भुँडीपुराण प्रकाशनको “माकुरालाई मोजा” विनय कसजूद्वारा रचिएको एक बालकथासंग्रह हो।माकुरालाई मोजा पुस्तक विभिन्न बालकथाहरुको संगालो हो।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ। Post navigation Previous Previous post: मान्छे बनौँ (केटाकेटीका गीत)Next Next post: मलाई मन पर्छ