Menu Close

Tag: practice

अभ्यास शिक्षण पुस्तिका (सिद्धान्त र प्रयोग)

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “अभ्यास शिक्षण पुस्तिका” चन्द्र बहादुर श्रेष्ठ, रमेश अधिकारी, गणेशराज अधिकारी, कृष्णप्रसाद पराजुली र वासुदेव गौतमद्वारा तयार पारिएको पाठ्यसामग्री हो।यो पुस्तक अभ्यास शिक्षणमा सहभागी सबै तह (कक्षा १०+२, आइ.एड., तीनबर्षे बि.एड., एक बर्षे बि.एड. र एम.एड.) र शिक्षक तालिमका लागी समेत उपयोगी छ।

शिक्षण अभ्यास पुस्तिका (Teaching Theory and Practice Book) (बि.एड. चौथो वर्ष)

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “शिक्षण अभ्यास पुस्तिका” बि.एड. चौथो वर्षका बिद्यार्थीहरुका लागी तयार पारिएको पाठ्यपुस्तक हो।यो पुस्तक शिक्षण अभ्यासमा सहभागी चारबर्षे बी.एड. का लागी निकै उपयोगी छ।

विद्यालय व्यवस्थापन अभ्यास (School Management Practices) (बि.एड. चौथो वर्ष)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “विद्यालय व्यवस्थापन अभ्यास” बि. एड. चौथो वर्षका बिद्यार्थीहरुका लागी तयार पारिएको पाठ्यपुस्तक हो।यो पुस्तक त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय चार बर्षे बि.एड. कार्यक्रमअन्तर्गत बि.एड. चौथो वर्षको नयाँ पाठ्यक्रम अनुसार तयार पारिएको छ।