Menu Close

Tag: डाँडा

बतासे डाँडामा पङ्खा (सचित्र बालकथासङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “बतासे डाँडामा पङ्खा” कृष्ण बजगाईंद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाका लागि उपयुक्त सामाजिक कथाहरू समावेश गरिएका छन् ।यस पुस्तकले बालबालिकाको वृद्धि, विकास र सोच्ने क्षमता अभिवृद्धिका लागि निकै मद्दत पुर्याउन सक्ने हाम्रो ठम्याई छ ।

नौ डाँडापारि

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “नौ डाँडापारि” बिष्णु एस. राईद्वारा तयार पारिएको यात्रा निबन्ध हो।पुस्तकबाट साभार:“‘नौ डाँडापारी’ संग्रहमा संकलित नियात्राहरुमा देखाइएको संसार निकै ठूलो र महत्त्वपूर्ण छ। आत्मसात् गरिएको जीवनबोध मार्मिक छ। अभिव्यक्त गरिएको अनुभूति प्रगाढ छ। दिइएको संदेश अनुसरणीय छ। यी नियात्रहरुसंगै तपाईं छिमेकी मुलुक भारतका विभिन्न ठाउँ पुग्नुहुन्छ…