Menu Close

झरनाको गीत

मूल्य रु. ६०/- भुँडीपुराण प्रकाशनको “झरनाको गीत” हरि खनालद्वारा तयार पारिएको बालकथासङ्ग्रह हो। झरनाको गीतमा कृपाजस्ती ज्ञानी नानीले काठमाडौं सहरको भ्रमण गरेकी छिन्, कोपिलाकी प्यारी…

चराको साथी (बालकथा सङ्ग्रह)

मूल्य रु. ६०/- भुँडीपुराण प्रकाशनको “चराको साथी” हरि खनालद्वारा तयार पारिएको बालकथा सङ्ग्रह हो। यो पुस्तकमा छोटा र मध्यम गरी कुल चौध कथारू संग्रहित गरिएका…

चित्रेको सम्झनामा (In Memory of Chitre)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “चित्रेको सम्झनामा” कोरियाली स्वयमसेवक विद्यार्थीका रचनाहरूलाई मोहन कार्कीद्वारा नेपालीमा अनुवाद गरिएको पुस्तक हो। पूर्ण युवा स्वयमसेवकहरूले लेखेको यो किताबमा नेपालमा…

अकबर र वीरबलका कथाहरू

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “अकबर र वीरबलका कथाहरू” हरि खनालद्वारा तयार पारिएको बालकथा संग्रह हो। अकबरको प्रश्न, अकबरको जिज्ञासा अनि वीरबलको चातुर्यपूर्ण जवाफ र…

छिचिमिरे आँखा (The Eyes of a Dragonfly)

मूल्य रु. २२०/- भुँडीपुराण प्रकाशनको “छिचिमिरे आँखा” यु जङयीद्वारा रचिएको र मोहन कार्कीद्वारा अनुवाद गरिएको बाल कथा हो। यो पुस्तकमा कथा अंग्रेजी र नेपाली दुवै…

बाल्यकालको उपद्रो

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “बाल्यकालको उपद्रो” माणिकरत्न शाक्यद्वारा तयार पारिएको बालसामग्री हो। यस पुस्तकमा लेखकले आफ्नो बाल्यकालका भोगाईहरु संकलन गर्नुभएको छ। प्रस्तुत पुस्तक निकै…

चुट्किला (अंक-१)

मूल्य रु.५०/- भुँडीपुराण प्रकाशनको “चुट्किला (अंक-१)” सनत कुमार आचार्यद्वारा रचिएको एक पाठ्यसामग्री हो। यस पुस्तकमा बालबालिकालाई हसाउँनका लागी विभिन्न चुट्किलाहरु समावेश गरिएको छ। साह्रै रमाइला…

तीनसल्लेको वनभोज (बालकथा)

मूल्य रु. ५०/- भुँडीपुराण प्रकाशनको “तीनसल्लेको वनभोज” माधव सयपत्रीद्वारा रचिएको एक बालकथा हो। तीनसल्लेको वनभोज पुस्तकमा बालबालिकाका लागी उपयुक्त हुने कथाको रचना गरिएको छ।