जिज्ञासु सालु (सचित्र बालकविता) मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “जिज्ञासु सालु” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकविता हो ।यस पुस्तकमा सालुले विभिन्न प्रकारका साना-साना किराहरूका बारेमा जानकारी प्राप्त गर्छिन् ।यो पुस्तक स-साना बालबालिकाहरूका लागि निकै उपयोगी छ । Post navigation Previous Previous post: असल मित्र (सचित्र बालकथा)Next Next post: SMART BLE सामाजिक अध्ययन म्यानुअल तथा अभ्यास पुस्तक (कक्षा ८)