Menu Close

टाँकीका फूलहरू

  • भुँडीपुराण प्रकाशनको “टाँकीका फूलहरू” दाजु गुरुङद्वारा तयार पारिएको कथा संग्रह हो।
  • प्रा.डा. जगमान गुरुङको शब्दमा “दाजु गुरुङ नेपाली साहित्यका साँच्चैका दाजु हुनहुन्छ। विदेशमा रहेर पनि उहाँले आफ्नो देशलाई बिर्सनुभएको छैन। यो नै उहाँको सद्गुण हो।
    टाँकीका फूलहरू शिर्षक उहाँको यस कथा संग्रहमा कतिपय नेपाली संस्कृतिको झलक पाइन्छ। अत: उहाँको तो कृति स्तूत्य एवं पठनीय छ।”