Menu Close

सैरन्ध्री

  • भुँडीपुराण प्रकाशनको “सैरन्ध्री” हरि खनाल ‘हरे’द्वारा तयार पारिएको कथा संग्रह हो।
  • प्रा. डा. रामचन्द्र लम्सालका शब्दमा “नाटककार खनालले पौराणिक कहानीमा आधारित तथा दैवी शक्तिबाट मात्र सम्पाध्य ठानिने यी अलौकिक विषयवस्तुलाई सुन्दर शब्दशिल्पले सजाउँदै लौकिक जीवनमा सम्भव र सार्थक देखाउने प्रयत्न गर्नुभएको छ।
    उहाँको नाटकलाई पढेर संक्षेपमा भन्नुपर्दा जीवनका जन्जाल, जटिलता, उल्झन, जलन, चिन्तन, आसक्ति, आचरण, मानवीय आन्तरिक र बाह्य ग्रन्थिको चिरफार गर्न साहित्यकार हरि खनालको अन्य लेखानीजस्तै यो नाटक सक्षम देखापर्छ।”