तनाव व्यवस्थापन मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “तनाव व्यवस्थापन” तेज कुमार दवाडीद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।यस आफ्नो जिवनमा एकदमै महत्वपुर्ण रहेको कुरा “तनाव व्यवस्थापन” कसरी गर्ने भन्ने बारेमा उल्लेख गरिएको छ।यस पुस्तकका मद्दतले पाठकले आफ्नो जिवनमा तनाव व्यवस्थापन गर्नका लागी गर्न पर्ने कुराहरु लागु गर्न सक्छन।अति नै सरल भाषामा लेखिएको यो पुस्तक सबै पाठकवर्गका लागी अतिउपयुक्त छ। Post navigation Previous Previous post: मेरो SMART सामान्यज्ञान (फर्मुला विशेष सामान्यज्ञान)Next Next post: अभ्यास शिक्षण पुस्तिका (सिद्धान्त र प्रयोग)