प्रकृतिको उपहार (चित्रकथा) मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “प्रकृतिको उपहार” इन्दिरा दलीद्वारा रचिएको एक रोमाञ्चक बालकथा हो।प्रकृतिको उपहार पुस्तकमा एक बालिकाको कथा एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ। Post navigation Previous Previous post: पीपलपाते ताली (बालकथासंग्रह)Next Next post: पुन्टे स्याल