पुन्टे स्याल मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “पुन्टे स्याल” बिष्णुकुमारद्वारा रचिएको एक रोमाञ्चक बालकथा हो।पुन्टे स्याल पुस्तकमा एक स्यालको कथा एकदमै रोमाञ्चक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ। Post navigation Previous Previous post: प्रकृतिको उपहार (चित्रकथा)Next Next post: राजाको चलाखी (सचित्र बालकथा)