बुढो बिरालो र तन्नेरी बाघ (बालकथा) मूल्य रु. ८०/- भुँडीपुराण प्रकाशनको “बुढो बिरालो र तन्नेरी बाघ” मोतीकला सुब्बा देवानद्वारा रचिएको एक सचित्र बालकथा हो।बुढो बिरालो र तन्नेरी बाघ कथामा एक बुढो बिरालोबाट एक तन्नेरी बाघले ज्ञानगुनका कुरा सिकेको देखाइएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ। Post navigation Previous Previous post: विजयी सेनापति ई गिल्दोङNext Next post: बफेमा भोकै