विजयी सेनापति ई गिल्दोङ मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “विजयी सेनापति ई गिल्दोङ” गिम मिहीद्वारा रचिएको एक सचित्र बालकथा हो।विजयी सेनापति ई गिल्दोङ कथामा एक सिपाहीबाट बालबालिका कसरी प्रेरित हुन्छन भनेर देखाउन खोजिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ। Post navigation Previous Previous post: भूतको कपर्दी (बालकथासंग्रह)Next Next post: बुढो बिरालो र तन्नेरी बाघ (बालकथा)