भूतको कपर्दी (बालकथासंग्रह) मूल्य रु. ५०/- भुँडीपुराण प्रकाशनको “भूतको कपर्दी” हरी खनालद्वारा रचिएको एक बालकथासंग्रह हो।भूतको कपर्दी पुस्तकमा स-साना बालबालिकाहरुको खेलहरुलाई रोचक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ। Post navigation Previous Previous post: भेडाका दुइटा पाठाNext Next post: विजयी सेनापति ई गिल्दोङ