Menu Close

अबोलाको मोबाइलफोन (चित्रकथा)

  • भुँडीपुराण प्रकाशनको “अबोलाको मोबाइलफोन” विनय कसजूद्वारा रचिएको एक सचित्र बालकथा हो।
  • अबोलाको मोबाइलफोन कथामा एक बालिकाले कसरी मोबाइलफोनको उपयोग गरेकी छन् भनेर एकदमै सरल ढंगमा प्रस्तुत गरिएको छ।
  • यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।