अभिषेकको आँट (सचित्र बालकथा) मूल्य रु. ७५/- भुँडीपुराण प्रकाशनको “अभिषेकको आँट” कमला अत्रीद्वारा रचिएको एक सचित्र बालकथा हो।अभिषेकको आँट पुस्तकमा आँटेमा के गर्न सकिन्छ भन्ने चिज एकदमै सरल ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ। Post navigation Previous Previous post: आँपको कथा (शब्दविहीन बालचित्रकथा)Next Next post: अबोलाको मोबाइलफोन (चित्रकथा)