अबोलाको मोबाइलफोन (चित्रकथा) मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “अबोलाको मोबाइलफोन” विनय कसजूद्वारा रचिएको एक सचित्र बालकथा हो।अबोलाको मोबाइलफोन कथामा एक बालिकाले कसरी मोबाइलफोनको उपयोग गरेकी छन् भनेर एकदमै सरल ढंगमा प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ। Post navigation Previous Previous post: अभिषेकको आँट (सचित्र बालकथा)Next Next post: All In One (For Pre-School)