Menu Close

कम्युनिस्टको इतिहास (आन्दोलन र नेतृत्व)

  • भुँँडीपुराण प्रकाशनको “कम्युनिस्टको इतिहास” प्रयाग खड्काद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
  • यो पुस्तक अग्रजहरूले हासिल गरेको ज्ञान, अनुभव, चेतना, अध्ययन, आरोह– अवरोहकै अभिव्यक्ति हो । कठोर सङ्घर्षले भरिएको जीवनगाथा पनि हो ।
  • वामपन्थी आन्दोलनको जग हालेर त्यसको विस्तार र सङ्गठन निर्माण गर्ने कामको अगुवाइ गरेका स्थापित व्यक्तित्वहरूको जीवनका यथार्थ पक्षहरू यसमा समेटिएको छ ।