Menu Close

अमेरिका यात्रा (लघु काव्य)

  • भुँडीपुराण प्रकाशनको “अमेरिका यात्रा” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको लघु काव्य हो ।
  • अधिकांश नेपालीले कल्पनाको स्वर्ग मान्दै भ्रमणको उत्कृष्ट गन्तव्य ठानिने अमेरिकामा रहेका मुख्य ठाउँहरू हेर्न पाउनु र हेरेका ठाउँहरूको बारेमा भावका थुँगाहरू जोड्दै आउनु उहाँको साहित्यिक भावनाको प्राप्ति हो ।
  • भ्रमणका क्रममा उहाँले नायग्रा फल्स, ब्राइडलभेल, बफेलो शहर, टेक्सास शहर, संसद भवन, डाउन टाउन आदि पाठकले पनि सँगसँगै हेरेको झैँ मजा लिन पाउने छौँ यस कृतिको माध्यमबाट ।