भुँडीपुराण प्रकाशनको “सामान्यज्ञान ज्ञानसागर” सुशान्त शर्माद्वारा तयार पारिएको सामान्यज्ञान सामग्री हो ।
यस पुस्तकको ठाउँ ठाउँमा सम्झनका लागि केहि Tips, Notes र Formulae को समेत प्रयोग गरिएको छ । यसले पाठकहरूलाई सम्बन्धित सामग्री तथा महत्त्वपूर्ण तथ्याङ्कहरू सम्झन सहज तुल्याउने आशा लिइएको छ ।