पूर्व प्राथमिक कक्षा अभ्यास पुस्तक मूल्य रु. ४८०/- अक्षर र अक्षर चिन्न सिकिरहेका साना बालबालिकाका लागि भुन्डिपुराण प्रकाशनको “पूर्व प्राथमिक कक्षा अभ्यास पुस्तक” प्रकाशित गरिएको छ।यो पुस्तक साना बच्चाहरूलाई नेपाली र अंग्रेजी दुवै भाषामा अक्षर, अंक र गणितका आधारभूत कुराहरू सिकाउने उद्देश्यले डिजाइन गरिएको हो। Post navigation Previous Previous post: विदुर नीतिNext Next post: Are We There Yet?