कुत्ताके जनमदिन (मैथिली कविता संग्रह) मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “कुत्ताके जनमदिन” गोपाल नेपालद्वारा तयार पारिएको मैथिली कविता संग्रह हो।यस पुस्तकमा रहेका कविताहरू गोपालजीद्वारा विभिन्न मंचहरूमा वाचन भएका छन्।यी कविताहरू पढेर तराईको पिछडिएको जाती ‘मुसहर’को विचारको प्रतिनिधित्व गरेको आभास हुन्छ। Post navigation Previous Previous post: लघु कथा (खण्ड २)Next Next post: कुलुङ्गाकी आमा (निबन्ध संग्रह)