Menu Close

लघु कथा (खण्ड २)

  • भुँडीपुराण प्रकाशनको “लघु कथा (खण्ड २)” कमलमणी दिक्षित द्वारा रचिएका र ज्ञाननिष्ठ ज्ञवालीद्वारा सम्पादन गरिएका लघु कथाको संग्रह हो।
  • पाठकले छोटो समयमा कमल दिक्षितका लघुकथाको मीठो स्वाद निकै चाखपूर्वक लिन सक्ने विश्वास हामीले लिएका छौं।
  • संक्षेपमा भन्नु पर्दा कमल दिक्षितका लघुकथाहरू हास्यव्यंग्यात्मक छन्। लघुकथाले थोरैमा धेरै भन्न सक्ने क्षमता राख्दछन्। सरस, सरल र पात्रअनुकूल भाषाशैली छ। सामान्य परिवेशभित्र मार्मिक कथन छ। तिनले राष्ट्रिय-अन्तर्राष्ट्रिय चेतना बोकेका छन्। सामाजिक विकृति-विसंगतिप्रति हास्यमय व्यंग्य गरिएको छ।