भुँडीपुराण प्रकाशनको “अँध्यारो मानचित्र” हरि खनालद्वारा तयार पारिएको कथासंग्रह हो।
पुस्तकबाट साभार: “समयको एउटा गर्तमा दमित क्रन्दन, चीत्कारलाई लिएर बुनिएका शब्दचित्रको संगालो हो यो। कसैको पीडामा मुटु दुख्दा र कसैलाई होच्याउँदा तथा आफ्नै स्वाभिमानमा चोट पुगेको महसुस हुँदा उठेका मनोवेगहरूको परिणाम हो यो। यसमा विचारको ध्वनि छ कि छैन सचेतनाको सञ्चार छ कि छैन?”