Menu Close

इतिहास लेखनको इतिहास

  • भुँडीपुराण प्रकाशनको “इतिहास लेखनको इतिहास” डा. राजेश गौतमद्वारा तयार पारिएको एक ऐतिहासिक पुस्तक हो।
  • लेखककै शब्दमा ” तथ्य र इतिहासकारका बीच अन्तरक्रियाको अविच्छिन्न प्रक्रियाबाट निर्माण भएको इतिहास अतीत र वर्तमानलाई जोड्ने एउटा कडी हो।”
  • “इतिहास सामाजिक विज्ञानको मूलस्रोत हो।”
  • “राजनितीशास्त्र, अर्थशास्त्र र समाजशास्त्र त्यसबाट प्रस्फुटित शाखाहरु मात्र हुन्।”
  • “प्रस्तुत पुस्तक विभिन्न विद्वानहरुद्वारा लेखिएका अनेकौं पुस्तकहरुको अध्ययन र तिनीहरुबाट लिइएको सहयोगको परिणाम हो।”