कथाका भूतप्रेतहरु (कोरियाली लोककथा) मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “कथाका भूतप्रेतहरु” मोहन कार्की र ई गिजु (मुना)द्वारा रचिएको कोरियाली बालकथासंग्रह हो।कथाका भूतप्रेतहरु पुस्तकमा विभिन्न कोरियाली लोककथाहरु समावेश गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ। Post navigation Previous Previous post: काफल पाक्यो (बालकथासंग्रह)Next Next post: कथै कथा (बालकथा संग्रह)