काफल पाक्यो (बालकथासंग्रह) मूल्य रु. ८०/- भुँडीपुराण प्रकाशनको “काफल पाक्यो” हरि खनालद्वारा रचिएको एक बालकथासंग्रह हो।काफल पाक्यो पुस्तक विभिन्न बालमैत्री कथाहरुको सँगालो हो।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ। Post navigation Previous Previous post: हितोपदेशका अमर बालकथाNext Next post: कथाका भूतप्रेतहरु (कोरियाली लोककथा)