बालविकास र सिकाइ (कक्षा ११) मूल्य रु. २९५/- भुँडीपुराण प्रकाशनको “बालविकास र सिकाइ” कक्षा ११ का विद्यार्थीहरुका लागी पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत नयाँ पाठ्यक्रम (२०७६) मा आधारित रहेर तयार पारिएको छ।यस पुस्तकलाई पाठका सम्पूर्ण पक्ष समेट्ने उद्देश्यका साथ सरल भाषामा प्रस्तुत गरिएको छ। Post navigation Previous Previous post: अर्थशास्त्र (कक्षा ११)Next Next post: बजारशास्त्र (कक्षा ११)