भुँडीपुराण प्रकाशनको “अर्थशास्त्र” कक्षा ११ का विद्यार्थीहरुका लागी पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत नयाँ पाठ्यक्रम (२०७६) मा आधारित रहेर तयार पारिएको छ।
यस पुस्तकमा पर्याप्त मात्रामा अभ्यासहरु राखिएका छन् जसले विद्यार्थीहरुलाई निकै मद्दत पुर्याउने छ।