Menu Close

रित्तो हाँगो (बाल चित्रकथा)

  • भुँडीपुराण प्रकाशनको “रित्तो हाँगो” हरि खनालद्वारा तयार पारिएको बाल चित्रकथा हो ।
  • प्रस्तुत पुस्तकमा गोरे भ्यागुतो र केही कागहरूको कथा एकदमै रमाइलो ढङ्गबाट प्रस्तुत गरिएको छ ।
  • यो पुस्तक स-साना बालबालिकाहरूलाई ०-९ अङ्कहरूको ज्ञान दिनका लागि तयार पारिएको हो ।