एकादेशमा (लोककथाहरू) मूल्य रु. १९०/- भुँडीपुराण प्रकाशनको “एकादेशमा” हरि खनालद्वारा तयार पारिएको लोककथासङ्ग्रह हो ।लोककथा लोकसाहित्यको प्रख्यात विधा हो । लोकजीवनमा एकले अर्कोलाई सुनाउँदै आएका कथाहरू नै लोककथा हुन् ।यस्ता कथाहरूमा प्रचुर रूपमा धार्मिक र सांस्कृतिक रस प्रवाहित हुन्छ । यी कथाहरूमा बग्ने बौद्धिकतामा पनि पाठकलाई आनन्दुभूति हुन्छ ।प्रस्तुत कथाहरू लेखकले बाल्यकालदेखि प्रौढकालसम्म आर्जन गरेका संकलन हुन् । Post navigation Previous Previous post: पाइलाहरू (ऐतिहासिक कथासङ्ग्रह)Next Next post: दर्शन, शिक्षा र आचरण