मैले छिचोलेका कुइनेटा (आत्मकथन) मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “मैले छिचोलेका कुइनेटा” प्रा. डा. मुकेशकुमार चालिसेद्वारा तयार पारिएको आत्मकथन हो।यस पुस्तकमा डा. चालिसेले पार गरेका जीवनका अनेक बाङ्गा-टिङ्गा घुम्तीहरू प्रस्तुत गरेका छन्।प्राणी विज्ञानमा विद्यावारिधि गरेका व्यक्तिबाट आफ्ना सुख-दु:ख र भोगाइहरू यस पुस्तकमा सुन्दर र कलात्मक शैलीमा प्रस्तुत गरिएको छ। Post navigation Previous Previous post: उद्बोधनNext Next post: School Atlas