Menu Close

Trends in Mathematics Education

  • भुँडीपुराण प्रकाशनको “Trends in Mathematics Education” डा. एम.पी. क्षेत्रीद्वारा तयार पारिएको संकलन सामग्री हो।
  • यो पुस्तकको विषयवस्तु गणित शिक्षाका विद्यार्थीहरूको लागि सधैं चाहिने र अध्यावधिक भइरहनुपर्ने भएकाले यो एउटा Handbook को रूपमा रहिरहने पुस्तक हो जुन गणित शिक्षकको लागि पनि त्यत्तिकै आवश्यक छ।