परेवा र सानो बाबु मूल्य रु. ६०/- भुँडीपुराण प्रकाशनको “परेवा र सानो बाबु” सनतकुमार आचार्य साँइल्दाइद्वारा रचिएको एक रोमाञ्चक बालकथा हो।परेवा र सानो बाबु पुस्तकमा एक बालक र एउटा परेवाको कथा साह्रै रोमाञ्चक ढंगबाट प्रतुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ। Post navigation Previous Previous post: पानीको जादु (लोकप्रिय जापानी बालकथा)Next Next post: पर्खंदा पर्खंदै