भुँडीपुराण प्रकाशनको “शिक्षा चिन्तन” डा. खगराज बरालद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।
सरकारी कामका सिलसिलामा हुने नीतिगत बहस, कार्यक्रम तथा बजेटको तर्जुमा, कार्यक्रम कार्यान्वयन, समीक्षा, अनुगमन तथा मूल्याङ्कनका क्रममा देशको नागरिकको आस्थाको दर्शन र सोच, राजनीतिक व्यवस्था, शैक्षिक अवस्था र शिक्षा पद्धति विषयमा चिरफार गर्दै यो पुस्तक प्रस्तुत गरिएको छ ।