भुँडीपुराण प्रकाशनको “राधे” शिसनद्वारा तयार पारिएको उपन्यास हो ।
लेखकका शब्दमा, “धेरै मेहनत र अध्ययनपछि यो कृति तयार भएको छ । यो उपन्यास केवल कर्णप्रतिको मेरो व्यक्तिगत दृष्टिकोण मात्र हो । कुनै जाति, समुदाय, धर्म र आस्थाप्रति ठेस पुग्न गएमा म हृदयदेखि नै क्षमाप्रार्थी रहनेछु । थाहा छैन विश्लेषकहरूले यसलाई कसरी विश्लेषण गर्छन् तर यो कृतिमा केही काल्पनिकता जोडिएका छन्, तथ्यहरू फेरिएका छन् ।”