Menu Close

प्रेमिल जिन्दगी (गजलसङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “प्रेमिल जिन्दगी” दिनेश थपलियाद्वारा तयार पारिएको गजलसङ्ग्रह हो ।
  • नेपाली साहित्यको क्षेत्र विशेषतः कविता, गीत र मुक्तक लेखनमा उहा“का आफ्नो फरक र विशिष्ट पहिचान छ । युवा उमेरदेखि वर्तमान अवस्थासम्म आइपुग्दा अङ्कुरित र प्रस्फुटित माया, प्रेम, मिलन र बिछोडका प्रसङ्गहरूलाई लालित्य, माधुर्य र सौन्दर्य भावले अभिव्यक्त गरिएको स्वानुभूतिको शसक्त सम्प्रेषण हो प्रस्तुत गजल सङ्ग्रह ‘प्रेमिल जीन्दगी’ ।