Menu Close

SMART SEE सामाजिक अध्ययन म्यानुअल तथा अभ्यास पुस्तक (कक्षा १०)

  • भुँडीपुराण प्रकाशनको “SMART SEE सामाजिक अध्ययन म्यानुअल तथा अभ्यास पुस्तक (कक्षा १०)” सुशान्त शर्माद्वारा तयार पारिएको अभ्यास पुस्तक हो ।
  • यो पुस्तक कक्षा १० मा सामाजिक विषय अध्ययन गरिरहनु भएका र SEE दिने परीक्षार्थीहरूका लागि एउटा अत्यावश्यक, महत्त्वपूर्ण, ज्ञानमूलक र परीक्षाका लागि सम्पूर्ण सामग्री समेटिएको एक प्रभावकारी र परीक्षामुखी सामग्री हो ।
  • पुस्तकको ठाउँ ठाउँमा सम्झनका लागि केही Tips, Notes र Formula को समेत प्रयोग गरिएको छ । यसले तपाईंहरूलाई सम्बन्धित सामग्री तथा महत्त्वपूर्ण तथ्याङ्‌कहरू समझन सहज तुल्याउने हाम्रो आशा रहेको छ ।