Menu Close

शब्दालय अभ्यास व्याकरण (माध्यमिक तह)

  • भुँडीपुराण प्रकाशनको “शब्दालय अभ्यास व्याकरण (माध्यमिक तह)” दिनेश कँडेल के.सी. र पवन सुवेदीद्वारा तयार पारिएको अभ्यास पुस्तक हो ।
  • यस पुस्तकका विशेषताहरूः

१. माध्यमिक तहको विशिष्टीकरण तालिकाअनुसार तयार पारिएको,

२. नेपाली वृहत् शब्दकोषको दसौं संस्करणको नेपाली भाषाको नियमलाई आत्मसात गरिएको,

३. विशिष्टीकरण तालिकाकै सीमामा रहेर विषयवस्तु प्रस्तुत गरिएको,

४. सिर्जनशील अभिव्यक्ति क्षमतालाई प्राथमिकता दिई विषयवस्तु प्रस्तुत गरिएको,

५. आगमन विधि, भाषा पाठ्यपुस्तक विधि र रचनात्मक विधिबाट पाठ्य सामग्री प्रस्तुत गरिएको,

६. बालकको स्तर, रुचि र चाहनाअनुसार प्रशस्त अभ्यास प्रस्तुत गरिएको,

७. विद्यार्थी आफैँले अभ्यास गर्न सक्ने गरी मुख्य कुराहरू दिइएको ।