Menu Close

स्वर्गबाट वितृष्णा जागेपछि (लघु काव्य)

  • भुँडीपुराण प्रकाशनको “स्वर्गबाट वितृष्णा जागेपछि” होम सुवेदीद्वारा तयार पारिएको लघुकाव्य हो ।
  • केही वर्ष पहिलेदेखि ‘प्रतिभा निकुञ्ज’मा हरेक दिन कविता लेखनको अभ्यासको काम गरिँदै आइए पनि महिनाको एक दिन विशेष कविता लेखन भनेर लेखक र उनका साथीहरू दिइएको शीर्षकमा लघुकाव्य लेख्तथे ।
  • सोही क्रममा लेखकले यो शीर्षकमा लघु कविता लेखेका थिए । यसलाऐ नै तन्काएर खण्डकाव्य सरहकै रुप दिन सकिएला कि भन्ने विचार गरेर उनले यो पुस्तकको रूप दिएका हुन् ।