रित्तो हाँगो (बाल चित्रकथा) मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “रित्तो हाँगो” हरि खनालद्वारा तयार पारिएको बाल चित्रकथा हो ।प्रस्तुत पुस्तकमा गोरे भ्यागुतो र केही कागहरूको कथा एकदमै रमाइलो ढङ्गबाट प्रस्तुत गरिएको छ ।यो पुस्तक स-साना बालबालिकाहरूलाई ०-९ अङ्कहरूको ज्ञान दिनका लागि तयार पारिएको हो । Post navigation Previous Previous post: नथाकेको घाउ (कथासङ्ग्रह)Next Next post: यौनका कुरा