Menu Close

शेक्सपियरका नाटक (भाग १)

  • भुँडीपुराण प्रकाशनको “शेक्सपियरका नाटक (भाग १)” विलियम शेक्सपियरका नाटकहरूको कथा रुपान्तरण संगालो हो ।
  • यो पुस्तक मधुसूदन पाण्डेयद्वारा तयार पारिएको हो ।
  • शेक्सपियर यस्ता महानतम् स्रष्टा हुन् जो मात्र बाउन्न वर्ष भौतिक शरीर लिएर बाँचे तर रचनाका माध्यमबाट आजपर्यन्त विश्वभर बाँचिरहेका छन् र हजारौँ लाखौँ वर्षपछिसम्म पनि बाँचिरहनेछन् ।
  • यो पुस्तक शेक्सपियरका १८ नाटकहरूको कथा रुपान्तरण हो, जहाँ प्रेम-विछोड, त्याग-समर्पण, आशा-निराशा, घात-प्रतिघातका कहालिलाग्दा तर रोमाञ्चक कथा समेटिएका छन् ।